शिक्षामन्त्रीको आँटलाई सलाम

शिक्षामा देखिएको बेथितिलाई अन्त्य गर्न शिक्षामन्त्री सुमना श्रेष्ठ कम्मर कसेर लागेको देखिन्छ । उनले एक कार्यक्रममा शिक्षक वा शिक्षिका कुनै पनि राजनीतिक दलको सदस्य लिएर राजनीतिमा नदेखिन आग्रह गरेकी छिन् । शिक्षा ऐन २०२८ मा सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्बन्धि काममा बाहेक अन्य काममा लगाउन नहुने व्यवस्था छ । तर, नेपालका शिक्षक, कर्मचारी … Continue reading शिक्षामन्त्रीको आँटलाई सलाम